विप्लव समूहका कार्यकर्ता प्रदर्शनीमार्गबाट पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव)समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी...