शिक्षा सुधार्न २३ बुँदे घोषणापत्र
बलेवा । बागलङु जिल्लाको जैमिनी नगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका काम थाल्ने भएको छ । आइतबार सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा शिक्षासम्बन्धी कानून निर्माण सुझाव सङ्कलन कार्यशालाबाट २३ बुँदे घोषणापत्र...