अत्यधिक चिसोका कारण दुई गाउँपालिकाका विद्यालय तीन दिनसम्मका लागि बन्द
राजविराज । केही दिनयता शीतलहरसँगै सप्तरीमा बढेको अत्यधिक चिसोका कारण स्थानीय तहका मातहतमा रहेको सामुदायिक विद्यालय बन्द गरिएको छ । सप्तरीको रुपनी गाउँपालिकाले आजदेखि तीन दिनसम्मका लागि बिदा दिने निर्णय...