डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग पक्षपातपूर्ण रहेको रिपब्लिकन दलको दाबी
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताएका छन् । सिनेटमा रिपब्लिकनतर्फका नेता...