कर्मचारीले पनि साइकल चढेर कार्यालय जानुपर्ने
काडमाडौं । काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख नवराज ढकालले कर्मचारीले हप्तामा एक दिन साइकल चढेर कार्यालय जाने वातावरण बनाइने बताएका छन् । महानगरको सहरी योजना आयोगले आयोजना गरेको साइकल र्यालीको...