‘सुख–समृद्धि’ सरकारको इतिहासकै पहिलो मुद्दा : मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘सुख र समृद्धि’ इतिहासकै पहिलो मुद्दा भएको बताएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा निर्माण भएको टाँसी छ्यू ग्याछोलिङ गुम्बाको उद्घाटन...