बिहेमा आएका युवक नहरमा भेटिए मृत
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका १९ वर्षीय सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत भेटिएका छन्। बिहीबार बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका...