राष्ट्रपति भण्डारी आज म्यानमार जाँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि बुधबार म्यानमार जाँदैछिन् । राष्ट्रपति भण्डारी समकक्षी विन मिन्टको निमन्त्रणामा बिहान ११ बजे म्यानमारतर्फ प्रस्थान गर्न लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र...