रुपन्देहीमा सार्वजनिक यातायात सञ्चालन सुरु
रुपन्देही । रुपन्देहीमा आइतबारदेखि सार्वजनिक यातायातका बस सञ्चालनमा आएका छन् । लकडाउन सुरु भएयता बन्द भएका सार्वजनिक यातायात आज आइतबार देखि रुपन्देहीमा लुम्बिनी मेट्रो सिटी प्रालिले पहिलो पटक बस सञ्चालनमा...