हाइड्रोपावरमा अर्बौँको क्षति, एक चिनियाँ प्राविधिक बेपत्ता
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले मध्य भोटेकाशी हाइड्रोपावरमा अर्बौँको क्षति पुगेको छ । गए राति अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा...