खुला दिसामुक्त राष्ट्र घोषणा सभ्यताको नयाँ सिँढी हो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको...