नेपाल बैंकको सिईओमा कृष्ण अधिकारी नियुक्त
काठमाडौँ । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादूर अधिकारी नियुक्त भएका छन् । तत्कालिन सिईओ देवेन्द्रप्रताव शाहको अवकाससँगै विगत ६ महिनादेखि डेपुटीको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीलाई शनिवार बसेको...