कर्मचारीबाट घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न : माधव नेपाल
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुबाट घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता...