पन्ध्र लाखको तरकारी बाली असिनापानीले सखाप
कञ्चनपुर । बैंकबाट कर्जा लिइ व्यावसायिक तरकारी खेतीमा संलग्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रामसिंह डगौराको कृषि फार्ममा लगाइएको तरकारी बाली असिनापानीले नष्ट पारेको छ । जग्गा ‘लिज’मा लिइ तरकारी खेती...