सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका हात खुट्टा भनेका कर्मचारी नै भएको बताएका छन् । प्रधानमन्त्री राहत कोषका लागि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनले हस्तान्तरण गरेको १० लाख रुपैयाँ...