मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने : मन्त्री यादव
काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन् । वृद्धि भएको मूल्य शनिबारसम्म घटाएर उपभोक्तालाई राहत दिन मन्त्री यादवले व्यवसायीलाई आग्रह...