फेल भएका ७१ लाई लाइसेन्स दिने यातायात कार्यालय प्रमुखविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएका ७१ जनालाई लाइसेन्स दिने यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्द केशरी पोखरेल र ट्रायल परीक्षा...