फिरौती संकलनमा सक्रिय रहेको आरोपमा गृहमन्त्रीका भाइ पक्राउ
काठमाडौं । दुई वर्ष अघि राधानीमा भएको एक हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन्...