अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्छन्, ‘क्याम्प डेभिड गोप्य बैठक रद्द’
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता...