चिनियाँ विदेश मन्त्री आइतबार नेपाल आउँदै
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउँदै छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी...