सुरक्षाका लागि राष्ट्रिय परिचयपत्र चाहिन्छ : अध्यक्ष दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र सुरक्षा सबै दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन रणनैतिक महत्व रहेको बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग...