सुन तस्करी प्रकरण : न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त
काठमाडौं । सुन तस्करी प्रकरणमा तानिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन् । ३८ सय किलो सुन तस्करीमा मुछिएका न्यायाधीश सिंहलाई न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश...