त्रिभुवन विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन हुने
काठमाडौं । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ। विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने जनाइएको छ । ४०...