काम नगर्ने कर्मचारीहरुलाई राजीनामा दिन एक मन्त्रीको निर्देशन
काठमाडौँ । सरकारका एक मन्त्रीले काम नगर्ने कर्मचारीलाई राजिनामा दिन भनेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन्। बुधबार...