कुमार पौडेल मुठभेडमै मारिएको गृह मन्त्रीको दाबी
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरेका छन् । संसदको राज्यव्यवस्था समितिको सोमबारको बसेको बैठकमा बोल्दै मन्त्री थापाले पौडेल...