‘भ्रमण वर्ष सफल बनाउन प्रहरीको महत्वपूर्ण भूमिका’
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई छिटो, छरितो र सुविधायुक्त सेवा दिनुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उनले नेपाल भ्रमण वर्ष २०२०...