२२ कार्तिक २०७६, शुक्रबार
प्रहरीलाई एक हजार घुस दिन खोज्दा पक्राउ
काठमाडौं । प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने...