धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ : पूर्वराष्ट्रपति यादव
काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले पछिल्लो समय विभिन्न संघसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताएका छन् । नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार...