मुख्य सचिवको नियुक्ति करारमा : कति ठिक कति बेठिक ?
काठमाडौँ । संसदहरुले मुख्य सचिव र सचिवको नियुक्ति करासबाट गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । सङ्घीय निजामती सेवाको विधेयकमाथि भइरहेको दफावार छलफलका क्रममा प्रतिनिधिसभा राज्य व्यवस्था समितिको मङ्गलवार बसेको...