प्रदेश सरकार र चीनबीच पर्यटकीय समझदारी हुने
प्रदेश ५ सरकारले पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने भएको छ । मन्त्रिपरिषदको आज बुटवलमा बसेको बैठकले सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने निर्णय...