लोक सेवाको विज्ञापनबारे सबै रिटको फाइल एक साथ पेस गर्न सर्वोच्चको आदेश
काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि माग गरेको गरेका विज्ञापनसम्बन्धीमा परेका सबै रिटको फाइल एक साथ पेस गर्न सर्वोच्चले आदेश दिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद...