नेपाली कच्चापदार्थमा आधारित उद्योगको स्थापना गर्न माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको आयात डरलाग्दो देखिएको, युवा पलायन रोक्न नसकिएको तथा रोजगारको अवस्था सन्तोषजनक हुन नसकेको धारणा व्यक्त गरेका छन् । विनियोजन विधेयक–२०७६ अन्तर्गत चार मन्त्रालयका...