कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले बोल्न पाएनन्, बैठक स्थगित
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आज ११ बजे बसेको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका कारण प्रधानमन्त्रीले बोल्न नपाउँदा बैठक...