संस्कृत शिक्षाको उत्थानमा जोड
काठमाडौं । नेपाल र भारतका संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन एवं संस्कृत शिक्षाको उत्थानमा संयुक्तरुपमा काम गर्ने भएका छन् । भारतको संपूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका प्राध्यापकसहितको आठ सदस्यीय...