प्रदेशसभासद्लाई विकासका नायक बन्न प्रधानमन्त्रीको आग्रह
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उनले सुुदूरपश्चिमलाई छुट्याइएको बजेट सही ठाउँमा...