आर्थिक रुपान्तरणका लागि ढोका खुल्यो : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताएकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने...