प्रहरी चौकीमा विप्लव समूहको आक्रमण प्रयास, सूचना पाएपछि प्रहरी भागे
काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ मा रहेको छेस्काम प्रहरी चौकीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आक्रमण प्रयास गरेको छ । गएराति १२ बजेतिर हतियारसहित आएको समूहले आक्रमणको प्रयास गरेको हो...