गरीबी निवारण र बेरोजगारी अन्त्यमा सबैको चासो आवश्यक : डा. भट्टराई
दमौली । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गरीबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक रहेको बताएका छन् । नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल...