केरलाको बाढीमा परी १०४ को मृत्यु , ३६ बेपत्ता
केरला, भारत । भारतको केरला राज्यमा आएको मनसुनी बर्षापछि देखापरेको बाढी, डुबान र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार दिउसोसम्म १०४ पुगेको छ । राज्यको प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार...