विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व हो : राष्ट्रसभा अध्यक्ष
काठमाडौं । राष्ट्रसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसारको अवसरमा सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका गुरुङ समुदाय लगायत यो पर्व मान्ने सम्पूर्ण नेपाली...