१ सय ६० किलो चरेशसहित पक्राउ
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका-१३ बेल्वास्थित परवानीपुर मिलनचोक सडकखण्डमा चरेशसहित एकजना पक्राउ परेका छन् । मकवानपुर मनहरीबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना.४ख २९८५ नं. को ट्रकसहित हेटौंडा उमानगरपालिका–१२ बस्ने २९...