डडेल्धुरामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु
डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ से२त १०४५ नम्बरको ट्याक्टर अमरगढी नगरपालिका–५, खलंगा खानेपानी ट्ङ्याकी नजिकै दुर्घटना भएको थियो । प्रहरीका अनुसार...