लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती
गैह्र आवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती । लाप्राकका जोखिम पूणबस्तीमा रहेका भुकम्प पीडितहरुलाई स्थानान्तरणका लागि निर्माण शुरु गरिएको एकिकृत नमुनाबस्ती...