सरकारी जग्गा फिर्ता ल्याउन उच्चस्तरीय आयोग गठन हुने : मन्त्री अर्याल
काठमाडौं । सरकारले दुरुपयोग भएका सरकारी जग्गा फिर्ता ल्याउन उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । सुकुम्बारी आयोगले निर्णय गरी भूमिहीनलाई दिइएको बाहेक दुरुपयोग भएका जग्गा फिर्ता ल्याउन आयोग गठन...