प्रधानन्यायाधीश नियुक्तिका लागि साँझ ५ बजे बैठक बस्दै
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने बैठकले नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषदले पठाएको नाममा छलफल...