हिमाल आरोहणको स्मरणमा विद्यालय भवन निर्माण
काभ्रेपलाञ्चोक । दक्षिण कोरियाका नागरिक यूएम होङ गीलले हिमाल आरोहणको स्मरणमा पाँचखाल नगरपालिका–१० स्थित आजाद उच्च माध्यमिक विद्यालयका लागि भूकम्पप्रतिरोधी भवन निर्माण गरिदिएका छन् । सर्वोच्च शिखर सगरमाथामा तीन पटक...