राष्ट्रपति भण्डारी सियानमा
सियान । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा आइपुगेकी छन् । उनीलाई सियानयाङ अन्तरराष्ट्रिय विमानस्थलमा...