ऋषि कट्टेलले दिए नेकपालाई चेतावनी, निर्णय नसच्याए सर्वोच्च जाने
काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्तारुढ दललाई चेतावनी दिएको छ । निर्वाचन आयोगमा बुधबार आयोजित कार्यक्रममा कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले आफ्नो निर्णय नसच्याई सत्तारुढ...