गोरखामा गाउँपालिकाद्वारा कृषकलाई हाते ट्र्याक्टर वितरण
गोरखा । शहीद लखन गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको कृषक अनुदान कार्यक्रमअन्तर्गत सहुलियतमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख विजय पौडेलले...