जनताको बलिदान खेर गएको छैन : झलनाथ खनाल
काभ्रेपलाञ्चोक । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बलिदान खेर नगएको बताए । जनसांस्कृतिक महासङ्घ नेपालद्वारा आज काभ्रेको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ...